मधेसी समुदायमा बढ्दै शौचालय प्रयोग
नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहका सिताराम रैदासले आजभन्दा करिब १५ वर्ष पहिला घरमा शौचालय बनाउँदा गाउँमा कमै मात्रामा शौचालय थिए । त्यसभन्दा पहिला उनी खुला ठाउँमा शौच गर्न जान्थे ।