प्रधानमन्त्रीज्यू, छ महिनामा ठूला भ्रष्टाचार काण्डका एक जना पनि मुख्य नायक जेल पुगेनन् : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको अभियानमा आफूहरूको पूर्ण साथ रहने दोहोर्याएका छन्।

