२३ पुस २०८१ मंगलबार
image/svg+xml

पूर्वी नाकाबाट पर्यटकको आगमन बढ्यो

अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार एक सय एक जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्