२३ पुस २०८१ मंगलबार
image/svg+xml

कीर्तिमानी आरोही मिङ्माजी शेर्पालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

पूरक अक्सिजन बिना नै आठ हजार मिटर अग्लो चुचुरो र सातै महादेशका अग्लो चुचुरोको आरोहण गरेर नयाँ कीर्तिमान रचेका मिङ्माजी शेर्पा स्वदेश फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्