ठगी आरोप लागेपछि लेखा समिति सभापतिका स्वकीय सचिव पदबाट निकालिए
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अनिल पोखरेललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् ।