२३ पुस २०८१ मंगलबार
image/svg+xml

चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस : साना बालबालिका बढी प्रभावित, आपतकाल घोषणा गरिएको दाबी

कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्