‘सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरौं’
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।