२३ पुस २०८१ मंगलबार
image/svg+xml

सरकारले निर्माण व्यवसायीलाई तिरेन ४० अर्ब

निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि भुक्तानी नपाएको गुनासो गरेका छन्। सरकारले स्रोत बिना काम लगाउने भुक्तानी नदिँदा निर्माण व्यवसायीले पाउनुपर्ने करिब ४० अर्ब भुक्तानी पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्