२३ पुस २०८१ मंगलबार
image/svg+xml

उखु तौल भएको सात दिन नकट्दै किसानको खातामा रकम

चिनी उद्योगलाई उखु बुझाएको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ। जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्