रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस
जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।