२४ पुस २०८१ बुधबार
image/svg+xml

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्