२२ पुस २०८१ सोमबार
image/svg+xml

प्राचिन कपिलवस्तुको पहिचान : लोप हुदै बुद्धकालीन कालानमक धान

भिआईपीदेखि पर्यटकहरुको रोजाई भए पनि लागत अनुसार कम उत्पादन भएपछि कृषकहरु कालानमक धानको साटो अन्य धान लगाउन थालेका छन । मसिनो र बास्नादारको सूचीमा पर्ने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्