२२ पुस २०८१ सोमबार
image/svg+xml

काठमाडौंको वसन्तपुरमा १२औं नेपाली टोपी दिवस मनाइयो

जागरुक युवा अभियान नेपालको आयोजनामा ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्