२२ पुस २०८१ सोमबार
image/svg+xml

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्