२१ पुस २०८१ आइतबार
image/svg+xml

पाठेघरको मुखको क्यान्सर जाँच शिविरः एक सय १० को ‘स्क्रिनिङ’ गरिँदा चार जनाको पोजेटिभ

समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्