टुँडिखेलको आँगनमा ‘सद्भावको धरहरा’
टुँडिखेलको पश्चिमतिर ठिंग धरहरा उभिएको छ। टुँडिखेलको पूर्वतिर भने परम्परागत पोसाकमा सांस्कृतिक धरोहरजस्तै देखिएका दौंतरी उभिएका थिए।

सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ।