१० वैशाख २०८२ बुधबार
image/svg+xml २:३५ पूर्वाह्न

सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’

'भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँदैन। पानीको जोहोमै बित्छ बिहान,' उनले भने, 'जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो। बिहान अरु काम गर्न भ्याइँदैन। सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्