कालीकोटका दुई स्थानीय तह साक्षर घोषणा
जिल्लाका दुई स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको रास्कोट र तिलागुफा नगरपालिका साक्षर पालिकाका रूपमा घोषणा भएका हुन्।