गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
वि सं २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएसँग यो क्षेत्र धार्मिक पर्यटकका लागि आर्कषक केन्द्र बन्दै गएको धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालले बताए।
वि सं २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएसँग यो क्षेत्र धार्मिक पर्यटकका लागि आर्कषक केन्द्र बन्दै गएको धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालले बताए।
जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।
बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने निर्णय गरेको उनको भनाइ छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार भएको घटनामा घाइते भएका थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
प्रचण्डले लोकतान्त्रिक अभ्यासमा संवाद अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्रीले अनुभवी राजनीतिक नेतृत्व, बुद्धिजीवी र विज्ञहरूसँग छलफल गर्नुपर्ने बताए।
जापानका आपतकालीन उद्धारकर्मीहरूले भूकम्पले भत्किएको सपिङ्ग मलबाट जीवित मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन्।
उनले नेपालको शान्ति प्रक्रिया अन्तर्राष्ट्रिय रूपमा समेत उदाहरणीय मानिएको उल्लेख गर्दै त्यसलाई विश्व समुदायले पनि आत्मसात गरेको दाबी गरे।
नेकपाका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकामाथि प्रश्न उठाएका छन्।
नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि आवश्यक मात्रमा रगतको अभाव देखिएको छ।
सुनसरी घटनालाई लिएर सिरहाको गोलबजार क्षेत्रमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले साम्प्रदायिक द्वेष बढाउने जोखिम रहेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले यही श्रावण ७ देखि १३ गतेसम्म चीनको सप्ताहव्यापी भ्रमण पूरा गरी बुधवार राति स्वदेश फर्किएका छन्।
लियोनेल मेस्सी विश्वकप फाइनलमा पराजय भोगेको १० दिनपछि आफ्नो क्लब इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज,वीरगञ्जको नारायणी अस्पताल र अविरल वर्षाका कारण उत्पन्न जोखिम जस्ता विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।