ट्रान्सजेन्डर बन्ने इच्छा राख्दा सम्बन्ध विच्छेद
परिवारले समस्या समाधान गर्न खोज्दा, युवकले आफ्नो लिंग परिवर्तन गरेर ट्रान्सजेन्डर बन्ने इच्छा व्यक्त गरे।
परिवारले समस्या समाधान गर्न खोज्दा, युवकले आफ्नो लिंग परिवर्तन गरेर ट्रान्सजेन्डर बन्ने इच्छा व्यक्त गरे।
मोरङका स्रष्टा रमेश निरौलाले ‘भावका भँगालाहरू’ (गजलसङ्ग्रह) प्रकाशनमा ल्याएका छन्।
झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो।
खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ। पाटनभरि फुलेका वनफूलले यहाँको सुन्दरतलाई बढाएको छ।
सवारी साधन दुर्घटनामा परेर हरेक वर्ष धेरैले अकालमा ज्यान गुमाउँदै आएका छन्। गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाए।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तारिफ गरेका छन्।
आइतबार राति लन्डनको अल इङ्गल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको रोमाञ्चक फाइनलमा सिन्नरले स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४, ६-४ को सेटमा पराजित गरेका थिए।
भ्रष्टाचार प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
साइना र कश्यपले २०१८ मा प्रेम विवाह गरेका थिए। २००७ देखि सम्बन्धमा रहेका उनीहरू २००५ देखि चिनजानमा थिए।
विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ।
सुनसरीको हरिनगर गाउँपालिका-६ मोहरम चोकमा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ।
प्रधानमन्त्री ओलीले सेवा प्रवाह अब लाइनबाट होइन अनलाइनबाट गर्ने प्रचलन बढेको पनि उल्लेख गरेका छन्।
केन्द्रीय प्रतिनिधि परशुना कंडेलका अनुसार आइतबार सम्पन्न महाधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचन भएको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निजी क्षेत्रले स्वागत गरेको छ।
वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरूको आस्थाको केन्द्रका रूपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेर संरक्षण गरेको हो।