१४ पुस २०८१ आइतबार
image/svg+xml

दक्षिण कोरियामा १४ दिनभित्र फेरिए तीन राष्ट्रपति, सांसदहरुले समाते एकअर्काको कठालो

तनाव बढ्दै जाँदा सत्तापक्ष र विपक्षी सांसदहरुले एकअर्काको कठालो समातेका दृश्यहरु यतिबेला भाइरल हुँदैछन्।

राजनीतिक अस्थिरताको भूमरीमा दक्षिण कोरिया, कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग

बढ्दो राजनीतिक संकटले दक्षिण कोरियाको अर्थतन्त्रमा पनि गहिरो प्रभाव पारेको छ।

नेपाली युवालाई रोजगारी दिएकोमा कोरिया सरकारलाई धन्यवाद : मन्त्री भण्डारी

मन्त्री भण्डारीले सोमबार नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै इपिएस कोरिया र कोरिया सरकारलाई उनले धन्यवाद दिएका हुन्।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

यो कारबाही राष्ट्रपति युन सुक–योलले सैन्य शासन लागू गरेपछि भइरहेको अनुसन्धानको हिस्सा हो।

सैन्य शासन लगाएकोमा खेद छ, सबैसँग माफी चाहन्छु : राष्ट्रपति युन

राष्ट्रपतिले यो सम्बोधनसँगै राजीनामाको घोषणा गर्ने अनुमान गरिएको थियो, तर त्यसबारे बोलेनन्।

दक्षिण कोरिया:राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव विफल बनाउने सत्तारुढ दलको जिकिर

नेता हुनले महाभियोगको प्रस्तावलाई विफल बनाउन अन्य दललाई पनि आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्