नयाँ वर्षमा ‘चिल म्यूजिक फेस्ट’
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर त्यसको पूर्व सन्ध्यामा यही डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन व्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएका छन्।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर त्यसको पूर्व सन्ध्यामा यही डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन व्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएका छन्।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको छ।
सूचना जानकारी मात्र होइन। आधुनिक समयमा यो ठूलो शक्ति हो। त्यसैले विश्वका शक्तिशाली राष्ट्रहरूले सूचना प्राप्तिका लागि अर्बौँ रूपैयाँ खर्चिरहेका हुन्छन्।
चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ।
चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लंघन गर्ने ११ वटा फिल्म हलहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेर पठाएको छ।
सर्ट फिल्म र डकुमेन्ट्रीहरूको दक्षिण एसियाली मेला ‘फिल्म साउथएसिया’ मा निर्मलचन्द्र ढन्द्रियालको ‘सिक्स–ए आकाशगंगा’ ले उत्कृष्ट फिल्म अवार्ड जितेको छ।
नेपालमा गत असोज २४ गते फूलपातीको दिन रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ यही नोभेम्बर २२ मा अस्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ।
कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन सुरु भएको छ।
फिल्म हलभित्र खाद्य तथा पेय पदार्थलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ।