सामाजिक सञ्जालमा उमेर छल्नेविरुद्ध अस्ट्रेलिया
अस्ट्रेलियाले आउँदो वर्ष नोभेम्बरदेखि १६ वर्षभन्दा कम उमेरका किशोरकिशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नीति लिएपछि नयाँ पुस्ताले उमेर छल्न प्रविधिलाई नै छक्याउने निश्चित छ।