१३ पुस २०८१ शनिबार
image/svg+xml

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

सम्झौतापछि प्रभु महालक्ष्मी इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।

ज्योति विकास बैंक 'एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन' अवार्डबाट सम्मानित

ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको छ।

नेप्स प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)लाई प्राप्ति गरेसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गरेको छ । नेपालमा दुई भुक्तानी प्रणाली सञ्चालक बीच गाभ्ने गाभिने वा प्राप्ति भएको यो पहिलो हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्