तीन नेतालाई कारबाही गर्ने निर्णयमा पाँच नेताको थियो असहमति
असहमति राख्ने नेताहरूमा उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट थिए ।