कांग्रेसको १०० दिने अभियान: नसकिएका जिल्लालाई थप एक महिना समय
नेपाली कांग्रेसले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई माघ १६ गतेसम्मको थप समय दिएको छ ।