१२ पुस २०८१ शुक्रबार
image/svg+xml

छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै

‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्