पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।