११ पुस २०८१ बिहीबार
image/svg+xml

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरेका छन्।

पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा

पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर युरो २०२४ को क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।

युरोकप २०२४ः बेल्जियमको पहिलो जित, पोर्चुगल अन्तिम १६ मा प्रवेश

समूह ‘एफ’ अन्तर्गत शनिवार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो। जितसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्