‘चोत्लुङ पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ।