इजरायलले पहिलोपटक भन्यो : हमास नेता हानियालाई इरानमा मार्यौँ
इजरायलका रक्षामन्त्री काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियालाई यस वर्षको जुलाईमा इरानको राजधानी तेहरानमा मारेको स्वीकार गरेका हुन्।