१० पुस २०८१ बुधबार
image/svg+xml

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो

लामिछानेका अनुसार आज (मंगलबार) दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जानेछ।

वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी हुन्‌ हिमपातको सम्भावना भएका प्रदेश

आगामी २४ घण्टामा तराई र उपत्यका क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरोको सम्भावना छ।

तराईका भेगमा हुस्सु र कुहिरो, बाँकी भेगको मौसम सफा

दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशभरको मौसम मुख्यतया सफा, यी स्थानमा वर्षा र हिमपात हुने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ।

कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना

आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ।

आजको मौसम : तराईमा हुस्सु, पहाडमा हिमपातको सम्भावना

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशभरको मौसम सफा, उच्च भेगमा हल्का हिमपात

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ।

आजको मौसम : पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पश्चिमी वायुसँगै मौसममा आंशिक बदली, हिमपात र वर्षाको सम्भावना

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्