जर्मनीमा नेपाली साहित्यिक समारोह सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्राङ्कफर्टमा गत आइतबार बसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै एक भव्य साहित्यिक समारोहको आयोजना गरेको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्राङ्कफर्टमा गत आइतबार बसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै एक भव्य साहित्यिक समारोहको आयोजना गरेको छ।
'राम्रो कमाइ हुन्छ भनेर भारतीय एजेन्टको कुरा विश्वास गरेर नयाँ दिल्लीबाट यहाँ आएका थियौं, तर यहाँ सोचे जस्तो भएन। तीन महिनाको भिसा सकिएपछि भिसा थप्न गएका बेला हामी सेनाको कब्जामा परेका छौं र अहिले जेलभित्र छौं,' फुर्वा शेर्पाले शुक्रबार नागरिक न्यूजसँग भने। उनीहरूले भारतीय एजेन्टलाई टिकटक मार्फत भेटेका थिए।
नेपाली राजदूतावास, बर्लिनले युरोपका विभिन्न मुलुकहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढ्दै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो पदभार गरेका छन्। नेपाली दूतावास लण्डनका अनुसार घिमिरे शुक्रबार विहान लण्डन आइपुगेर नेपाली दूतावासमा कार्यभार समालेका हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको समान पेन्सनको विषय ब्रिटिस मन्त्रीहरूसँग उठाउने बताएका छन्।
बेलायतस्थित नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरण तथा निर्वाचन प्रकृयाका विषयमा रहेको किचलो तत्काल अन्त्य गरी नयाँ महाधिवेशनको मिति तय गर्न माग गरिएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत भ्रमणमा आएका छन्। उनी बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आएका हुन्।
फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणलसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ।