जर्मनीको क्रिसमस बजारमा ‘कार आक्रमण’ : ५ जनाको मृत्यु, दुई सय घाइते
क्रिसमस बजारमा आक्रमण गर्ने आरोपी (साउदी अरबका एक डाक्टर) लाई पक्राउ गरिएको छ।
क्रिसमस बजारमा आक्रमण गर्ने आरोपी (साउदी अरबका एक डाक्टर) लाई पक्राउ गरिएको छ।
सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
ब्यान्ड स्थापनाको ३०औं वर्षगाँठको अवसर पारेर वल्र्ड टुर गरिरहेको ब्यान्डले आगामी २४ अगस्टमा जर्मनीको स्टुगार्टमा सांगीतिक प्रस्तुति दिन लागेको ब्यान्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिए।
माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा निर्णायक गोल गरेसँगै स्पेन युरोकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हाे।
युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ।
यूईएफए युरोकप फुटबलमा आइतबार राति समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । यसअन्तर्गत समूह एको खेलमा राति पौने एक बजे हुने खेलमा आयोजक जर्मनी र स्वीजरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो ९ दिने विदेश भ्रमण सकेर आज स्वदेश फर्केका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। जर्मनीको पोट्सडाम अवस्थित ती संस्थाहरूको राष्ट्रपति पौडेलले भ्रमण गरेका थिए।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी आज स्वीजरल्याण्डको जेनेभाका लागि प्रस्थान गर्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनीको भ्रमणमा जान लागेका छन्।