२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २०:५९ अपराह्न

बिवाईडी बेलुन महोत्सवः फेवासिरानमा बेलुनको रमझम

साहसिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित पोखरामा मंगलबारदेखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव आयोजना गरिएको हो। फेवातालको सिरान क्षेत्र पामेको फराकिलो फाँटमा आयोजित महोत्सवमा विभिन्न १५ वटा मुलुकका पाइलटले बेलुन उडाएका छन्।

बेलुन महोत्सवमा १५ मुलुकका पाइलट आउने

पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्जन बढी मुलुकका पाइलट पनि सहभागि हुने भएका छन्। पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्