६ पुस २०८१ शनिबार
image/svg+xml

प्रमुख प्रशासकीय अधिकृतसँग बालेन असन्तुष्ट, आन्तरिक छानबिन सुरु

प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले काठमाडौं भ्यु टावरमा गैर कानुनी काम गरेको भेटिएपछि अहिले उनीमाथि महानगरले आन्तरिक रुपमा छानबिन सुरु गरेको मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्