५ पुस २०८१ शुक्रबार
image/svg+xml

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप

मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ। पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्