३० चैत्र २०८१ शनिबार
image/svg+xml १५:६ अपराह्न

‘मोदी अभिव्यक्ति’को बाङ्लादेशमा विरोध

भारतीय पक्षले आफ्नो सेनाले लडेको युद्धमा जित भएको भन्दै आएको छ भने, बाङ्लादेशले त्यो युद्ध बाङ्लादेशको आफ्नो रहेको र त्यसमा भारतको सहयोग मात्रै रहेको भन्दै भारतले एकलौटी हक लिएर बाङ्लादेशी सम्प्रभुतामाथि आक्रमण गरेको अर्थमा व्याख्या गरिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्