अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा
ब्रिसबेनमा पाँचौ तथा अन्तिम दिन २७५ रनको लक्ष्य पछ्याएको भारतले बिना क्षति ८ रन बनाउँदा भारी वर्षा भएपछि खेल बराबरीमा सकिएको हो ।