६ वैशाख २०८२ शनिबार
image/svg+xml ४:३४ पूर्वाह्न

अमेरिकाद्वारा दक्षिण सुडानमाथि भिसा प्रतिबन्ध, फिर्ता पठाएका नागरिक लिन नमानेको आरोप

ट्रम्प प्रशासन गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउने कुरालाई गम्भीर मुद्दा बनाएर अगाडि बढेको छ।

विश्वभर २८.१ करोड आप्रवासीमध्ये १६.९ करोड श्रमिक

अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार विश्वभर २८.१ करोड आप्रवासी छन्, जसमध्ये १६.९ करोड आप्रवासी श्रमिक रहेका छन्।आप्रवासी अधिकार संरक्षणको लागि संयुक्त राष्ट्र संघले १९९० मा महासन्धि पारित गरी २००३ मा लागू गरेको थियो।

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ।

फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्