टरेको हो माओवादी-नेकपा एकता ?
नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच हुने भनिएको एकता अलपत्र परेको छ ।
नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच हुने भनिएको एकता अलपत्र परेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले कम्युनिष्ट ध्रुवीकरणमा जोड गर्नुपर्ने बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपा (माओवादी केन्द्र) कै कारण पार्टी एकतामा ढिलाइ भइरहेको निष्कर्ष निकालेको छ ।