हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान
उच्च हिमाली भू-भागमा हिमपातसँगै अत्यधिक चिसो बढेपछि बाजुराका भेडापालक किसानहरू चरन र न्यानो खोज्दै बेँसी झर्न थालेका छन्।
उच्च हिमाली भू-भागमा हिमपातसँगै अत्यधिक चिसो बढेपछि बाजुराका भेडापालक किसानहरू चरन र न्यानो खोज्दै बेँसी झर्न थालेका छन्।
कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक गएराति दुर्घटना भएको हो।
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।
नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो।
यमपञ्चकको तेस्रो दिन आज घरको बफादार पहरेदारका रूपमा रहने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। तिथिको घटबढका कारण आजै साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनासहित घरघरमा दीपावली गरिँदै छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्।
राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट रहेका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी हालेको आशंका गरेका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन्। सरकारविरुद्ध बोल्ने र लेख्नेहरूको आवाज दबाउन राज्य संयन्त्र परिचालन गरिएको आरोप लगाउँदै उनी आइतबार दिउँसो ब्युरो पुगेका हुन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।
हिन्दु धर्मावलम्बीहरूले तिहारमा कुकुरको पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाउँछन्। कुकुरलाई इमानदार र बफादार साथीका रूपमा सम्मान गर्ने गरिन्छ।
प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन्।
यसैबिच, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि शनिबार सिड्नीमा नेपाली समुदायसँग तिहार मनाएका थिए।