२ पुस २०८१ मंगलबार
image/svg+xml

महिला यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

मलेसियाको क्वालालम्पुरमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो ।

यू-१९ महिला एसिया कप : पहिलो जितसँगै नेपाल सुपर फोरमा

आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्