१७ चैत्र २०८१ आइतबार
image/svg+xml ३:२८ पूर्वाह्न

दृष्टिपथ

मैले चाहे भने संसारका हर सुखसुविधा र सहजता प्रदान गरेर तिम्रो जीवनलाई स्वर्गसरी बनाउन सक्छु। मलाई जिस्क्यायौ भने पलभरमै तिम्रा शान र सभ्यता सबै निमिट्यान्न पार्न सक्छु।

अंश

अंशको नाउँमा त्यही एउटा घर पनि लिखितै पास गरेपछि भोलि छोरा र बुहारीले निस्केर जाओ भने कहाँ जाऔं भन्दै साइँली पिराेलिंदै थिइन्।

भरिया

तिम्रो माया लागेर आउँछ, तिमी जान्नेबुझ्ने भएर पनि किन यसरी रक्सी खान्छौ? भाउजूको माया लाग्दैन? रक्सी पिउन छोड दाइ।

आस्थावान मन

मान्छेले जत्रै शालिन महल बनावोस्, त्यसमा भित्र पस्ने ढोका एउटै बनाउँछ । जब मान्छे त्यो ढोकाबाट पस्छ अनि मात्र त्यो शालिन महलभित्रको सुन्दरता हेर्ने अवसर पाउँछ।

समालोचक बाबुराम पोखरेलको ‘समदृष्टि’ लोकार्पण

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले समालोचक बाबुराम पोखरेलको तेस्रो कृति ‘समदृष्टि’ समालोचनासङ्ग्रहको लोकार्पण गरेको छ।

निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माकाे अभिनयमा डेव्यु

नेपाली सिनेमाका सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन्।

फिल्म क्राइम थ्रिलर ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) का कलाकारकाे आआफ्नै अभिमत

सिनेमाकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफूले हरेक सिनेमामा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’ को भूमिका पनि रुचाइनेमा आशावादी देखिइन्।

जुममा ‘जूनको जात्रा’ को परिचर्चा

स्रष्टा साँझ अमेरिकाले लघुकथाकार अम्बिका धितालको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’ को परिचर्चा गरेकाे छ।

छुट्टै बाटो

माक्स र लिनाको भेट चार वर्षअघि काम खोज्दै गर्दा एक ठाउँमा भएको थियो। म्याक्स केन्याबाट ज्यान हत्केलामा राखेर लुकिछिपी अमेरिका छिरेको थियो।

सामुहिक मुक्तकसंग्रह ‘मुक्तक मुहिम’ काे परिचर्चा

‘नेपाल मुक्तक प्रतिष्ठान’ ले सामुहिक मुक्तकसंग्रह ‘मुक्तक मुहिम’काे परिचर्चा गरेकाे छ।

‘शङ्कर लामिछाने पुरस्कार’ विजय चालिसे र पवन आलोकलाई

शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९८ औं जन्मजयन्ती आगामी २०८१ चैत ५ गते मनाउने भएको छ।

‘लघुवार्ता’ एक सामान्य शल्यक्रिया

कृतिमा समेटिएका अन्तरवार्ताहरू लघुकथा विधाको विकास, प्रवृत्ति, शैली, शिल्प, र भावभूमिमा केन्द्रित छन्।

प्रतिगमन भोज

दुई खन्चुवाको वार्तालाप सुन्नेहरू बिच हाँस्यो चल्यो तर यो हाँसो अग्रगमनको बत्ती निभ्नु अगाडिको हाँसो थियो।

भुँडे बापूजी!

थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्‍यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्‍यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्‍यो, न रकम पैसा दियो?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्