कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम भएको छ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम भएको छ।
समाजमा पिताप्रतिको पुत्रको बढ्दो बेवास्ता एकातिर छ भने अर्कातिर बाबुप्रति छोरीको निकटता बढ्दो छ। यसले गर्दा बाबुका लागि छोराभन्दा छोरी प्रिय बन्दै छ।
लघुकथाकार मनीषकुमार शर्मा ‘समित’ को तेस्रो लघुकथासङ्ग्रह ‘अर्धशताब्दी’ काे लोकार्पण भएको छ।
साहित्यकार सुरेशकुमार पाण्डेकाे ‘जेईको सम्झना’लघुकथा सङ्ग्रहको एक कार्यक्रम बीच लोकार्पण भएको छ।
त्रिमूर्ति निकेतनले ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्याउने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
खोई त म मेरो बुढो विदेश जाँदा यही ठाउँमा बसेँ। तर, मलाई लैजान्छु भन्न कोही आएन। आइमाईले मनपेट नदिई लोग्नेछोराले के गर्दो हो विचरा?
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंकाे ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण गरेका छन्।
लीला रेग्मीद्वारा रचित मुक्तकहरुको सङ्ग्रह ुरहर आफ्ना आफ्नाुभित्र सङ्ग्रहित मुक्तकहरु पढ्ने अवसर पाइयो ।
सधैं भरेको कहाँ हुन्छ कहिलेकाहीँ खाली पनि हुन्छ, असल भनेर साथी बनाएको मान्छे जाली पनि हुन्छ। बोली र व्यवहारलाई विश्वास गर्ने हो अरू के छ यहाँ, आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ।
साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित भएकी छन्।
जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ,भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ। तस्वीरमै देखिएझैँ कहाँ हुन्छ र जिन्दगी,बोकेर पीर-व्यथा दिलभित्र दुखेको हुन्छ।
नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा पोखरा र बुटवलमा गुञ्जने भएका छन्।