३० मंसिर २०८१ आइतबार
image/svg+xml

एनपीएल : सुदूरपश्चिम प्लेअफमा, सोमबार हुने अन्तिम खेलले चौथो टिमको टुंगो लगाउने

रोमाञ्चक खेलमा आइतबार पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट उसको १० अंक भएको छ । पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ ।

एनपीएलः जनकपुरसँगै चितवनपनि प्लेअफमा, बाँकी कुन-कुन टिमको सम्भावना ?

अहिले सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ भने सोमबार अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

अमेरिकाविरुद्धको पहिलो टी–२० मा नेपाल १७ रनले विजयी

अमेरिकाको डल्लासमा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै जित हात पारेको हो।

टी-२० इन्टरनेशनलको अलराउन्डर वरीयतातर्फ ऐरीको स्थान खस्कियो

आईसिसी टी–२० इन्टरनेशनलको अलराउन्डर वरीयतातर्फ नेपालका दिपेन्द्रसिंह ऐरी एक स्थान तल झरेका छन्।

महिला क्रिकेट टीमसँग अनुभव साट्दै पुरुष क्रिकेट टीमका कप्तान र अलराउन्डर ऐरी

एसिया कप क्रिकेट वुमेन्स २०२४ को तयारीमा रहेका नेपाली महिला क्रिकेटका टीमसँग पुरुष क्रिकेट टीमले अनुभव साटासाट गरेका छन्।

रोहितसँगै सन्दीप र दीपेन्द्र ग्लोबल टी २० लिग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानेडियन फ्रान्चाइज लिग क्रिकेट ग्लोबल टी २० लिग खेल्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्