काठमाडौं महानगर सांस्कृतिक बैभवको सहर: उपराष्ट्रपति यादव
उनले काठमाडौं महानगरले सेवाग्राही तथा लाभग्राहीलाई प्रदान गरेका सेवाहरू अन्य स्थानीय तहका लागि अनुकरणीय, अनुशरणीय र सिकाईयोग्य भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनमा यहाँको शसक्त युवा नेतृत्वको महत्वपूर्ण योगदान रहेको बताए।