७ माघ २०८१ सोमबार
image/svg+xml

राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ

सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्