२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml

एनपीएलः लुम्बिनीविरूद्ध पोखरा १० विकेटले विजयी, एन्ड्रिज हउसको सतक

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा बिना क्षति भेट्टायो । उसको जितमा एन्ड्रिज हउसले उल्लेख्य पारी खेले ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्