एन्जल्स हार्ट र हिमरश्मि क्वार्टरफाइनलमा
एन्जल्स हार्ट र हिमरश्मिले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलतर्फ बिहीबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।