‘झ्याउरे छन्दलय कविता लेखन’ विमर्श
नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञाप्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श भएको छ।