२० चैत्र २०८१ बुधबार
image/svg+xml १४:५६ अपराह्न

महिला उद्यमी व्यापार मेला समापन, ६० हजारले गरे अवलोकन

नेपाली महिला उद्यमीका उत्पादनलाई प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित पाँच दिनअघि सुरु भएको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सोमबार विधिवत् तवरले समापन भएको छ।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, १४४ बिक्री स्टल रहने

महिला उद्यमी महासङ्घको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ। बिहीबार ललितपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबीच मेलाको उद्घाटन गरे।

राष्ट्रपतिले गरे महिला सहभागिता र सशक्तिकरणका लागि भइरहेको प्रयासको प्रशंसा

शीतल निवासमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसंँगको भेटमा उनले महासंघले आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणका लागि प्रयास गरिरहेकोप्रति खुशी व्यक्त गरेका हुन् ।

महिला उद्यमीले अब ट्रेडमार्क र लोगो पाउने

लोगो वितरण भएपछि देशैभर महासंघ आवद्ध महिला उद्यमीहरुको पहिचान हुने र उनीहरुको उत्पादनलाई प्रवर्द्धन र बजारिकरण गर्न सहज हुने ज्ञवालीको दाबी छ ।

एफविन अध्यक्ष ज्ञवाली र मेलबर्न नगर प्रमुखबीच भेटवार्ता

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली र मारिबर्नोङ नगरपालिकाका मेयर प्रदीप तिवारीबीच भेटवार्ता भएको छ।

महिला उद्यमीद्वारा सञ्चालित उद्योगको नीतिगत सुधारमा सहयोग गर्छौं : बहादुर सिंह लामा

सरकारले बनाउने नीति तथा कार्यक्रम महिला उद्यमीमैत्री भए-नभएकोबारे छलफल चलाउँदै महासंघले सातै प्रदेशबाट प्राप्त सुझावलाई सम्बन्धित निकायमा पुर्याउने अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्